Websoft University

लागु औषध सहित मानिस नियन्त्रण





विराटनगर भाद्र २० गते । रातो तारा डट कम,मनपा,१६ दरैयामा ईप्रका रानीबाट खटिएको प्रहरी टोलीले को २४ प ७८३ र स ९ प ४५११ नम्बरको मोसा लाई शंका लागी चेकजाँच गर्दा जिल्ला मोरङ बिराटनगर मनपा, ११ बस्ने बर्ष ४९ को जय गुरुङ र ऐ मोसा पछाडी बस्ने बर्ष २५ को छोटु पासवानको साथ बाट डाईलेक्स डिसी ३ बोतल , ऐ ऐ ४ बस्ने बर्ष ३० को सरफराज आलम र ऐ मोसा पछाडीसवार  बर्ष २८ को मिन्टु हुसेन को साथबाट  डाईलेक्स डिसि १ बोतल लाऔ र मोटर साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेकोछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.