Websoft University

अवैध उत्खननमा संम्लग्न ट्रयाक्टर नियन्त्रणमा




विराटनगर भाद्र २० गते । रातो तारा डट कम, ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ लेटाङ्ग नपा,३ चिसाङ्ग खोलामा बालुवा उठाउँदै गरेको लु ४ त ४५११ नम्बरको ट्रयाक्टर सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालय लेटाङमा बुझाईएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.