Websoft University

अवैध सुर्ती बरामद


विराटनगर भाद्र २० गते । रातो तारा डट कम, बिरटनगर मनपा ,११ केशलिया रोड स्थितमा प्र।चौ। बखरी बाट खटिएको प्रहरी टोलिले  को २ ह ३६०१ न, को अटोमा अबैध रुपमा ल्याउदै गरेको ५ बोरा सुर्ती सहित सुर्ती धनि ऐ,१२ बस्ने वर्ष ३२ को प्रदिप पाण्डे र अटो चालक ऐ,बस्ने वर्ष ३५ को पप्पु मण्डल समेत लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा

बुझाउने पहल भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.