Websoft University

कोरोनाबाट १ जनाको मृत्यू

बिराटनगर भाद्र २२ गते । रातो तारा ड कम,मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर  १० बस्ने बर्ष ७६ को पुरूष मानिसको टेष्ट गर्दा रिपोर्ट पोजेटिभ भई कोशी अस्पतालमा कोरोना भाइरस को उपचार केन्द्र विराटनगरमा उपचार भईरहेकोमा आज २२ गते ५.१५ बजे मृत्यु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.