Websoft University

रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु


मोरङभाद्र -२२ गते । रातो तारा डट कम, मोरङ धनपालथान- चेकाटोल बस्ने बिजय ऋषिदेबको  बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर   मृत्यु भएको  
आज दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगल बाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए 
घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउसो पौने  बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकोछ।सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.