Websoft University

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगरस असोज १२ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २० को मोहमद सहिद मिया, ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मिया, ऐऐ बस्ने बर्ष २२ को मोहमद फारूक मिया र ऐऐ बस्ने बर्ष २० को मोहमद हसरत मिया समेतले जिल्ला मोरङ बर्ष ३३ की सांकेतिक नाम विराटनगर (ध), ऐऐ बस्ने बर्ष २२ की सांकेतिक नाम विराटन गर (ध-१) र ऐऐ बस्ने बर्ष २७ की सांकेतिक नाम विराटनगर (ध-२) लाई जवरजस्ती करणी गरी हालसम्म फरार रहेका प्रतिवादीहरू मध्ये जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को मोहमद सहिद मिया र ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०६।११ गते विराटनगर महानगरपालिका वडा नं. ८ सुकुम्बासी टोलबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग अन्तर्गत
कारवाही प्रकृया अगाडी बढाईएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.