Websoft University

बेलबारीमा थप एक जनालाइ कोरोना सक्रमण



बेलबारी ÷असोज १२ गते । रातो तारा डट कम,बेलबारीमा थप एक जनामा कोरोना सक्रमण देखीएको छ । बेलबारी १ का ६३ बर्षीय १ पुरुष सक्रमित भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार सक्रमित ब्यात्ति बेलबारीको होलडिङ सेन्टरमा भारत बाट आएर बसेका थिए । १ जना थपिए सगै बेलबारीमा  सक्रमितको सख्या  ५० पुगेको छ भने ३१ जनाले करोनालाई जितेका छन । २ जनाको भने मृत्यु भइसकेको छ । शनिवार स्वाव सकलन गरी लगिएका १४ जनाको रिपोट नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.