Websoft University

खोलाले बगाएर एक महिलाको मृत्यु


उदयपुर,असोज-१२ गते । रातो तारा डट कम,उदयपुर रौतामाई-२ स्थितमा बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो राती ०८ बजे  माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै  दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.