Websoft University

बेलबारीमा थपिए एकै दिन ८ जना सक्रमित


बेलबारी असोज ६ गते । रातो तारा डट कम,बेलबारीमा एकै दिन ८ जनामा कोरोना संक्रमित थपिएको छन । बेलबारी ८ का ५ महिला र ३ पुरुषमा सक्रमण थपिएको हो । बेलबारी ८ का एक पुरुषमा सक्रमण देखीएपछि १५ जनामा गरीएको कन्ट्रयाक टेसिङमा ८ जनामा पोजेटिभ देखीएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार असोज ३ गते स्वाबसंकलन गरेर बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा पठाइएको थियो । बेलबारीमा ८ थपिएसँगै सक्रमितको सख्या ४६ पुगेको छ । सक्रमित मध्ये २७ जना निको भएर घर फर्केका छन भने २ जनाको मृत्य भइसकेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.