Websoft University

विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस सङ्क्रमित


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । 

आज विहानसम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विश्वभरका सङ्क्रमितमध्ये २ करोड ४४ लाख कोरोना सङ्क्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.