Websoft University

अवैध घरेलु मदिरा बरामद ।


la/f6gu/ c;f]h % ut] . /ftf] tf/f 86 sd,यस कार्यालय तथा मातहत कार्यालयहरुबाट खटी गएको प्रहरी गस्ती टोलीले बिभिन्न मिति, समय र स्थानहरुमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवैध घरेलु मदिरा  जम्मा ३५५ लिटर बेवासरिसे अवस्थामा फेलापारी बरामद गरी उक्त घरेलु मदिरा रक्सी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय, ईटहरी सुनसरीमा बुझाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.