Websoft University

उदयपुरमा निषेधज्ञा जारी


श्याम राई, गाइघाट साउन २९ गते । रातो तारा डट कम,समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछी जिल्ला प्रशासन कार्यलय उदयपुरले बुधबार राती १२ बजे देखी भदौ ७ गतेसम्म उदयपुरको तिन वटा नगरपालीकामा निषेधज्ञा जारी गरेको छ। निषेधज्ञाको पहिलो दिन विहीबार त्रियुगा बेलका र चौदण्डी नगरपालीकामा अतिआवश्यक सेवा वाहेक सबै ठप्प भएका छन। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.