la/f6gu/ efb| ६ ut] . /ftf] tf/f 86 sd, जिल्ला मोरङ बेलबारी न.पा ८ स्कुल डाडा बस्ने बर्ष ६० को नरनाथ दाहाल आफनो घर देखी अं. २nकि.मि उत्तर पुर्वमा ऐ.ऐ. बस्ने महेन्द्र थापाको धान खेतमा रहेको खाल्टोमा जमेको पानिमा मृत अवस्थामा छ भन्ने खबर प्र.चौ बाहुनीमा प्राप्त हुन साथ प्र.चौ बाहुनीबाट प्रनानिको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राख्नुका साथै थप अनुसन्धानको लागि ईप्रका बेलबारी बाट Soco प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी थप अनुसन्धान भई रहेकोछ ।
Post a Comment