Websoft University

अवैध सामान बरामद


la/f6gu/ efb| ६  ut] . /ftf] tf/f 86 sd, मोरङ रंगेली नगरपालिका वडा नं.-२ भेडिबथान स्थित दक्षिण बाट उत्तर तर्फ ५ वटा  साईकलमा ल्याउदै गरेको ९ बोरा युरिया मल अमरू १०,००० बराबरको सामान प्रचौ वबियाविर्ताबाट गस्तीमा खटिएको प्रसनिको टोली लाई देख्ना साथ उक्त सामान सोही ठाँउमा छाडी मानिस साईकल लिई फरार रहेकोले खो.त. कार्य जारी रहेको, उक्त मल प्रचौ बवियाबिर्तामा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने पहल भई रहेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.