Websoft University

हरियो मटर बरामद


la/f6gu/ efb| ६ ut] . /ftf] tf/f 86 sd, मोरङ धनपालथान गा.पा.-२ भलुवा खोला स्थितमा उत्तरबाट दक्षिणतर्फ साईकलमा लाँदै गरेको हरियो मटर २ बोरा (५०के.जी.) अमरू ४,५०० बराबरको सामान प्रचौ अमाहिबरियातीबाट गस्तीमा खटिएको प्रसनिको टोली लाई  देख्न साथ उक्त मटर  सोही ठाँउमा छाडी मानिस साईकल लिई फरार रहेको खो.त. कार्य जारी रहेको,  उक्त सामान प्रचौ अमाहिमा ल्याई आवश्यक कारवाहीको
लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने पहल भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.