Websoft University

घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद


la/f6gu/ efb| % ut] . /ftf] tf/f 86 sd, मोरङ बुढिगंगा गापा ६ कोरिया चोक स्थितमा प्रचौ कोयलपुरबाट खटिएको प्रसनिको टोलीले उतरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ५९८० नम्बरको टेम्पुमा अन्दाजी १६० लिटर घरेलु मदिरा, टेम्पु चालक जिल्ला मोरङ बुढिगंगा गापा १ बस्ने बर्ष २३ को सुमन भुजेल, बेलबारी नपा ११ बस्ने बर्ष ४० कि मिना तामाङ,ऐ ऐ बस्ने बर्ष १६ कि सबिता राईलाई नियान्त्रणमा लिई प्रचौकोयलपुरमा ल्याई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय विराटनगमा बुझाउने पहल भई रहेको । त्यस्तै  मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ पाथीभरा टोल बस्ने साईमन तामाङको घरमा अवैध मदिरा उत्पादन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले निजको घरबाट अवैध रूपमा राखेको घरेलु मदिरा ४० लिटर र मदिरा बनाउने कच्चा पदार्थ ४ हजार लिटर तथा मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँड समेत फेला पारी बरामद गरी जिप्रका मोरङमा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.