Websoft University

घरेलु मदिरा बरामद


बिराटनगर साउन ३१ गते । रातो तारा डट कम, मोरङ ग्रामथान गाउँपालिका वडा नं.२ झोराहाट नहर छेउ स्थित भित्री सडक खण्डमा साईकलमा लुकाई छिपाई लैजादै गरेको अन्दाजी ७० लिटर बराबरको घरेलु मदिरा प्रचौ झोराहाटबाट खटिएको प्रसनिको गस्ती टोलीलाई देख्नसाथ घरेलु मदिरा छाडी मानिस फरार भएको उक्त मदिरा बरामद गरी प्रहरी चौकी झोराहाटमा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.