Websoft University

अवैध उत्खननमा संम्लग्न ट्रयाक्टर पक्राउ


बिराटनगर साउन ३१ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा न.पा.-५ लाटीझोडा स्थित गछिया खोलाबाट अबधै रुपमा ढुङ्गा लोड गर्दै गरेको प्रदेश १-०२००३ त ४१५ नं.को ट्याक्टर लाई प्र.चौ गछियाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई प्र.चौ.गछियामा ल्याई राखेको, चालक तत्काल फरार, खो.त.कार्य भईरहेको उक्त ट्रयाक्टर आवश्यक कारवाहीको लागि सुन्दर हरैचा मोङमा बुझाउने पहल भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.