Websoft University

ढुङगा झरेर स्काईभेटर किच्दा चालकको मृत्यु


संखुवासभा, श्रावण २८ गते । रातो तारा डट कम,संखुवासभाको चिचिला गाउँपालिका-२ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काईभेटरलाई किच्चा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि. द्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काईभेटरका चालक राक्सिराङ गाउँपालिका-५ मकवानपुरका ३१ बर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.