Websoft University

नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ


सुनसरी, श्रावण २८ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-२० बिष्णुपादुकाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका-८ धनकुटाका २९ बर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.