Websoft University

१९ लाख भन्दा बढीको अबैध समान बरामद


झापा, श्रावण २८  गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिकाको बिभिन्न स्थानबाट १९ लाख भन्दा बढीको बिभिन्न किसिमका अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको
प्रहरी टोलीले मंगलवार बिहान राती १ बजेको समयमा मेचीनगर नगरपालिका-१५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिव १९ लाख भन्दा बढीको समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको औषधी तथा अन्य समानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.