Websoft University

कोरोना भाइरसको सङ्क्रमण समुदाय भित्रै बढ्दै गए पनि मानिसहरु सचेत भएको पाइदैन्


काठमाण्डौ साउन २६ गते । रातो तारा डट कम,काठमाडौँ बिराटनगर लगायत मुलुकभर का ठुला शहरहरुमा नोबेल कोरोना भाइरसको सङ्क्रमण समुदाय भित्रै बढ्दै गए पनि नागरिक भने यसबाट बच्नका लागि सचेत नरहेको पाइएको पाइदैन । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार २७ प्रतिशतले मास्क नै लगाउने गरेका छैनन् । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैँक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात, मठमन्दिरलगायतका सार्वजनिक स्थलमा अवलोकन विधिबाट अध्ययन गरिएको परिषद्ले जनाएको छ । 

४५ सय २ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क नलगाएको पाइयो । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए । मास्क लगाउने २७ सय ३ मध्ये सही तरिकाले मास्क लगाउनेको सङ्ख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.