Websoft University

माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु


मोरङ, श्रावण २६ गते । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.