Websoft University

अवैध उत्खननमा संम्लग्न ट्रयाक्टर नियन्त्रणमा


बिराटनगर भाद्र ६ गते । रातो तारा डट कम, मोरङ्ग लेटाङ्ग नपा-३ चिसाङ्ग खोलामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ढुङ्गा उठाउँदै गरेको ना ७ त १७२० नम्बरको ट्रयाक्टर सहित चालकलाई नियन्त्रणमा लिई इप्रका लेटाङमा ल्याई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालय लेटाङमा बुझाउने पहल भई रहेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.