Websoft University

अवैध लागु औषध गाँजा बरामद


बिराटनगर भाद्र ६ गते । रातो तारा डट कम, मोरङ जहदा गाउपालिका वडा नं-३ हातीबंदा स्थित नेपालबाट भारततर्फ को-१८-प २६१९ र BR38R9440 नं को मो.सा.मा रातो रंगको जेब्रामा लुकाई छिपाई लैजादै गरेको अवस्थामा  इप्रका बुधनगर मोरङबाट खटिएको प्रनानि अमर बहादुर राईको  गस्ती टोलीलाई देखी मोसा र जेब्रा झोला छाडी मानिस फरार भएकोमा सो जेब्रा झोला खोली चेक गर्दा अन्दाजी ७/७ किलो दरले २ वटा पोका गरी जम्मा १४ किलो गाँजा बरामद गरी मोसा सहित इप्रका बुधनगरमा ल्याई थप अनुसन्धान भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.