Websoft University

अवैध युरिया मल तथा हरियो मटर बरामद


बिराटनगर साउन २७ गते । रातो तारा डट कम, मोरङ सुनवर्सी नपा ९ डाईनिया बजार स्थितमा भारतबाट अवैध रुपमा नेपाल तर्फ BR37C5091 नम्बरको मोसामा २ बोरा अमुरु १८०० बराबरको युरिया मल ल्याउदै गर्दा जिप्रका मोरङ बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीलाई देख्न साथ भागेका थीए । 
उक्त सामान सोहि ठाँउमा छाडीमानिस फरार रहेको खो.त. कार्य जारी, उक्त सामान आवश्यक कारबाहीको लागी प्रचौ डाईनियामा ल्याई राखेको । मोरङ धनपालथान गापा २ पैठा स्थितमा नेपाल बाट अबैध रुपमा भारत तर्फ पैदल लैजादै गरेको अन्दाजी ७५ के.जी. अमुरु ७,५०० बराबरको हरीयो मटर समेत बरामद गरी प्रचौ अमाहीबरियातीमा ल्याई राखी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.