Websoft University

अवैध चिनी बरामद


बिराटनगर साउन २७ गते । रातो तारा डट कम, मोरङ धनपालथान गापा २ गोसाई पोखरी स्थित  दशगजा क्षेत्रमा  भारत बाट अबैध रुपमा नेपाल तर्फ साइकलमा लोड गरी ल्याउदै गरेको चिनि ५०किलो (अमरु ३५,००) बराबरको चिनि प्रचौ अमाहीबरियातीबाट गस्तीमा खटिएको प्रसनिको टोली लाई देख्न साथ उक्त चिनि सोही
ठाँउमा छाडी मानिस साइकल लिई फरार रहेको खो.त. कार्य जारी उक्त चिनि आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको६ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.