Websoft University

अबैध सामान बरामद


बिराटनगर साउन २७ गते । रातो तारा डट कम, मोरङ बिराटनगर मनपा १६ दरैया टोलमा  इलाका प्रहरी कार्यालय रानीबाट खटीएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट लुकाइ छिपाइ अबैध रुपमा भंसार छली ल्याइ रहेको मोटरसाईकल तथा ग्याँस चुल्होका पार्जपुर्जाहरू फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको ।                                           

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.