Websoft University

अवैध लागु औषध सहित मानिस पक्राउ


बिराटनगर साउन २७ गते । रातो तारा डट कम, मोरङ बिराटनगर मनपा-१६ हुलास चोक स्थित ईप्रका रानी बाट खटिएको प्रहरी टोलीले भारत जिल्ला जोगवनी नगरपंचायत-१० बस्ने बर्ष २२ को अमित चौधरीलाई  शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको झोला भित्र राखी २० बोतल DIALEX-DE लागुऔषध  सहित फेला
पारेको हुदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.