Websoft University

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ करोड ४३ लाख ३१ हजार ५ सय भन्दा बढी मानिसहरु सङ्क्रमित भए


काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या साढे दुई करोड नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ करोड ४३ लाख ३१ हजार ५ सय भन्दा बढी मानिसहरु सङ्क्रमित भएका छन् । चीनको वुहानबाट सुरु भएको भाइरसका कारण पछिल्लो ८ महिनामा ८ लाख २९ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने निको हुनेको संख्या उत्साहजनक रहेको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये १ करोड ६८ लाख ७२ हजारभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.