Websoft University

तमोर नदिले बगाएर १५ बर्षीय बालक बेपत्ता


ताप्लेजुङ, श्रावण २५ गते । रातो तारा डट कम, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदिले बगाएर बेपत्ता भएका छन् । शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्न गएका बालकलाई अचानक नदिले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.