Websoft University

नेपालसँग सहकार्य गरी अघि बढ्ने–चिनिया राष्ट्रपति


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताउनुभएको छ । दुई देशबीच राजकीय सम्बन्धको ६५औँ वर्षगाँठका अवसरमा आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पु¥याउन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गर्नुभएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.