Websoft University

कोरोनाबाट सङक्रमण मुक्तहुनेको सङख्या उत्साहजनक हुदै,



काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन ।  अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । 

दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा सङक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना सङक्रमण मुक्त भएका छन ।  

अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको मृत्यु भइसकेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.