Websoft University

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ५ जना घाईते


भोजपुर, श्रावण १९ गते । रातो तारा डट कम,भोजपुरको आमचौक गाउँपालिका-३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका सवा ७ बजेको समयमा बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२-००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका आमचोक गाउँपालिका-३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको तथा तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.