Websoft University

करणी मुद्धाका अभियुक्तलाई अदालत बाट कैद सजाय सुनाइयो


गाईघाट  साउन २ गते । रातो तारा डट कम,जबरजस्ती करणी मुद्धामा अदालत बाट कैद सजाय तोकीएका फरार अभियुक्त ६ बर्ष पछि पका्रउ परेका छन । अभियोग पुष्टी भएसंगै उदयपुर जिल्ला अदालत ले ५ वर्ष कैद तोकेको त्रियुगा नगरपालीका ६ जलजलेका ३३ वर्षिय देव राई लाई शुक्रबार प्रहरीले उनकै घर देखी पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डिएसपि गोविन्द पुरीले बताए । छिमेकको एक बालीका माथी जबरजस्ती बलात्कार गरेको अभियोग लागेका राई घटना पछि फरार थिए । उनी भारतको बिभिन्न सहरमा लुकेर बस्दै आएको खुल्न आएको छ । प्रहरीले पका्रउ लगतै उनलाई फैसला कार्यान्वयनको लागी अदालत मार्फत जेल चलान गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.