Websoft University

खसी चोरी गर्ने पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ रंगेली नपा-२ लक्ष्मीपुर टोल स्थितमा ऐ. बेलबारी नपा ८ बस्ने बर्ष ३६ को नगर खवासले को. १५ प १२०८ नम्बरको मोसा को पछाडी कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा प्रचौ बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच तथा सोधपुछ गर्दा उक्त खसी जिल्ला मोरङ बेलबारी नपा ८ डाँगीहाट बाट चोरी गरी ल्याएको भन्ने खुलेको हुँदा उक्त मोसा, मोसा चलाक र खसी समेत नियन्त्रणमा लिई ईप्रका रंगेलीमा ल्याई राखिएको, चोरी गरेको स्थान ईप्रका बेलबारीको एरिया अन्तरगत पर्ने भएको हुँदा आवश्यक कारबाहीको लागी ईप्रका बेलबारी पठाई थप अनुसन्धान भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.