Websoft University

हराएका तथा चोरि भएका २० थान मोवायल फेला पारी सम्बन्धीत धनिलाई बुझाईयो


सुनसरी, श्रावण ४ गते ।रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२,१८,६२०।-(बहत्तर लाख अठार हजार आठ सय साठी) रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
                 ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.