Websoft University

लागुऔषध सहित १ जना पक्राउ


उदयपुर, श्रावण ४ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका-४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित पक्राउ गरेकोहो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.