Websoft University

मोटरसाईकल दुर्घटना चालकको मृत्यु


झापा, श्रावण ४ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका-६ का २७ बर्षीय प्रदिप लम्साललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  सोही मोटरसाईकलमा रहेका २६ बर्षीय धर्मेन्द्र सुवेदी घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.