Websoft University

आज देशभर बर्षा हुने–सर्तक रहन सबैलाई आग्रह



काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम,आज बाट पाँच दिन देशभर ठूलो वर्षा हुने र वर्षाका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई भोलीदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभये । आगामी चार दिनका लागि तयारीमा बस्न सबैलाई आग्रह गर्दै, मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.