Websoft University

भारतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या १३ लाख ३९ हजार नाघ्यो– नेपाल भारत बोर्डर कडाइका साथ बन्द नगरे नेपालमा कोरोना फैलने सकेत देखियो ।


काठमाण्डौ साउन १० गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४८ हजार ९ सय १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमितको संख्या १३ लाख ३९ हजार ६७ पुगेको छ । विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ७ सय ५७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ हजार ४ सय २५ पुगेकोे छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.