Websoft University

ट्रयाक्टर सहित मानिस नियन्त्रण


बिराटनगर साउन ७ गते । रातो तारा डट कम,मोरङ सुन्दरहरैचा  स्थित गछिया खोलाबाट अबधै रुपमा ढुङ्गा लोड गर्दै गरेको को १ त ८७३० नं.को ट्याक्टर र चालक ऐ.ऐ.बस्ने बर्ष २२ को आशिष परियार समेतलाई प्र.चौ गछियाबाट खटि गएको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई प्र.चौ.गछियामा ल्याई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.