Websoft University

JCB र टिफर नियन्त्रण


बिराटनगर साउन ७ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा स्थित रहेको गछिया खोलाबाट निम्न नम्बरको JCB र टिपर अबैध रुपमा मिस गिट्टी उत्खनन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रनानिको टोलिले नियन्त्रणमा लिई उक्त सवारी साधन र चालक सहित प्र.चौ.गछियामा ल्याई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाउने पहल भई रहेको ।

निम्न:-
1. को १ क २३१७ JCB चालक जिल्ला मोरङ सुन्दरहरैचा न.पा.-६ बस्ने बर्ष
२३ को खेमराज रिजाल ।
2. को १ क २४७१ JCB चालक ऐ.ऐ.७ बस्ने बर्ष ३० को प्रताप गुरुङ
3. को १ ख ५१०९ टिपर  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.