Websoft University

लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा ४१ अर्बको नोक्सानी


काठमाण्डौ असार २०  गते । रातो तारा डट कम,कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले पर्यटन तथा हवाई क्षेत्रमा साउन सात गतेसम्म ४१ अर्बको नोक्सानी हुने अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनको अविधिमा यो क्षेत्रमा अहिलेसम्म ३४ अर्ब नोक्सानी भएको र साउन ७ सम्ममा ४१ अर्ब नोक्सानी हुने अनुमान गरेको जनाएको हो । पर्यटन मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराइले यस्तो जानकारी गराउनुभएको हो । कोरोना भाइरसका कारण भएको लकडाउनले यो क्षेत्रमा प्रति महिना १० अर्बको क्षति भइरहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.