Websoft University

पशुपालक कृषकलाई दुध बोक्ने क्यान बितरण


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,कपिलवस्तुको शिवराज नगरपालिकाले नगरका ६५ जना पशुपालक कृषकलाई दुध बोक्ने क्यान बितरण गरेको छ । हिजो पशु शाखा प्राङ्गणमा भएको कार्यक्रममा कृषकहरुलाई क्यान बितरण गरिएको हो । 

कृषकलाई पशुपालनमा अभिप्रेरित गर्नको लागि नगरपालिकाले क्यान बितरण गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । व्यावसायिक रुपमा पशुपालन गरेका कृषकलाई हौसला स्वरुपमा क्यान बितरण गरेको अधिकारीको भनाइ छ ।  

नगरप्रमुख अधिकारीले आगामि वर्षको लागि पनि कृषि तथा पशु क्षेत्रमा विभिन्न कार्यक्रमहरु राखेकोले काम गर्ने किसानलाई नगरपालिका प्रोत्साहन गर्ने जनाउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.