Websoft University

लकडाउन खुकुलो बनाए लगतै नीजी भाडाका सवारी साधनहरुले यात्रुहरु ओसार पसार गर्न थाले


श्याम राई-गाईघाट ५ असार । रातो तारा डट कम,सरकारले लकडाउन खुकुलो बनाए लगतै नीजी भाडाका सवारी साधनहरुले राजधानी लगायतका अन्य शहरहरुमा यात्रुहरु ओसार पसार गर्न थालेकाछन । 

स्थानिय प्रशासन संग अनुमती लिएर दुइ जना भन्दा वढी चढाउन नपाइने सरकार ले तोकेको मापदण्ड विपरीत नीजी भाडाका गाडीहरु संचालनमा आएकाहुन । “अहिले दैनिक ४,५वटा स्कारपियोमा सात आठ जना मान्छे वोकेर काठमाण्डौ गईरहेको छ । 

स्थानिय ब्रहम डेव चौधरी ले भने कामाण्डौ जान ति गाडी ले स्थानिय प्रशासन संग पास पनि लिएको हुदैन तर पनि ति गाडिहर्रु  विना अनुमती चलीरहेको उनले भने । अनुमती वेगर गुड्ने ति गाडि ले काठमाण्डौ पु¥याए वापत १५ हजार देखी २० हजार सम्म यात्रु वाट असुल्ने गरेको छ । 

नीजी सवारी को साथै काठमाण्डौ गाईघाट को रुटमा चल्ने हाइस र टाटा सुमो समेत लकडाउन उलङघन गर्दै रिजर्भमा मान्छे बोकेर काठमाण्डौ जान थालेका छन । काठमाण्डौ जान ति सवारी साधन ले बाटोमा प्रहरी संग सेटिङग मिलाएर लाने गरेको आशंका गरीएको छ । 

गाइृघाट देखी  राती ९ बजे पछि र विहान ४ वजेको समयमा ति गाडिहरु काठमाण्डौ को लागी छुट्ने गरेकाछन । स्थानीय एक गाडी व्याबसायि ले भने 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.