Websoft University

सल्लेमा बाघको आतंक बढ्यो


काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर नौ सल्लेमा बाघको आतंक बढेको छ । बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र खोरमा राखिएको सुँगुर खाइदिन थालेका हो । सल्ले गैरीटोलका स्थानीय उदयकुमार राईको चराउन लगेको बोका बाघले मारेको उहाँले बताउनुभयो । यस्तै अन्य स्थानीयको पनि घर नजिकै रहेको खोरमै बाघ आएर सुँगुर, बाखा्र खाएर हैरान बनाइरहेको वडाध्यक्ष कासीराज राईले जानकारी दिनुभयो । पछिल्लो समय बाघले पशु चौपायमाथि आक्रमण गरेर किसानलाई आजित बनाएको स्थानीयको गुनासो छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.