Websoft University

१४ हजार नाघ्यो–भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसका कारण १४ हजार १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३ सय १२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि ४ लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ४ लाख ४० हजार २ सय सङ्क्रमित भएकाछन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९ सय ९३ नयाँ संक्रमित थपिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.