Websoft University

पाँचथर को फालेबुङ-६ वडा नम्बर एसएसबीले नेपाली भुमि कब्जा गर्न खोज्दै, सरकाको ध्यान यता पनि जानू पर्यो


काठमाडौ असार १२ गते । रातो तारा डट कम,पाँचथर को फालेबुङ-६ वडा नम्बर एसएसबीले नेपाली भुमि कब्जा गर्न खोज्दै गरेको तथ्य फेला परेको छ।

धेरै पटक समचार प्रकाशन भइसकेको भए पनि सरकारले कडाइ नगर्दा र नेपाली  सुरक्षा फोैज नपुग्दा अहिले सो क्षेत्रमा भारतीय एसएसबी नेपाली बस्तीमा पसेर उक्त पर्यटकीय क्षेत्रका बस्तीका मानिस लाई भारतीय हु भन्न लगाउदै, रासन कार्ड बाँडन थालेको समचारछ। 

नेपाल भारत सीमावर्ती क्षेत्रमा अहिले पनि नेपाली फोैजको बाक्लो उपस्थिति नहुदा मोैका छोपि भारतीय पत्रकार नेपाल तिर छिरेर गलत रिपोर्टिङ गर्न थालेको प्रति नेपाली नागरिकहरूले आपत्ति जनाउदै, भारतीय पत्रकार लाई नेपाल छिर्न र गलत रिपोर्टिङ गर्न सरकारले रोक लगाउनुपर्छ भन्दै सरकार सग जनताले अनुरोध गरेकाछन।

नेपाल  भारत बोर्डरमा बस्ने आम नेपाली जनताले प्रहरी बाट हुदैन देश बचाउने हो मेचीदेखि महाकालीको भारतीय सीमामा सेना पठाउ सरकार संग माग गरेका गरेहिछन। तर जनको कुरा सरकारले सुनेन।

सरकारले नेपाल भारत बोर्डर क्षेत्रमा सेना का क्याम्प राखेर मेचीमहाकाली बोडरमा नेपाल तिर सडक बनाइ गस्ती गर्न जनताले सरकार सग आग्रह गरेका छन। 

भारतले सीमामा एसएलसी राख्दा हुने नेपाल ले सीमामा नेपाली सेना राख्न किन नहुने ? जनता सरकारलाई प्रश्नन गर्दैछन।

नेपाल सरकारले नेपाल मा बसेर पत्रकारिता गर्ने अनि भारतको गुनगान गलत समचार दिएर पाठकलाई भ्रम पार्ने समचार प्रकाशन गर्ने माथि सरकारले कारवाही थाल्न जनताले सरकार सग माग गरेका छन।

त्सस्तै भारतीय मिडियाले नेपालको चिनले सीमा मिचेको खबर दिने अधिकार छ कि छैन सो बारे भारतीय दुताबासलाइ सरकारले नेपालीको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको बिरोध जनाउनु पर्ने देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.