Websoft University

विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्तावको नेपाली जनताले खुलेरै समर्थन गरे–देश जोगाउने हो भने अङ्गिकृतलाई राजनीतिक अधिकार नदिन पनि जनताले सरकार संग माग गरेकाछन ।


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्ताव नेपाली आम जनताले देशका लागि राम्रो भएको भन्दै समर्थन गरेका भए पनि कांग्रेसले फरक मत राखेको छ । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे  भएको छलफलमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराउनुभएको हो । कांग्रेसले हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको बताएको छ । 

नागरिकतामा गरिने नयाँ व्यवस्था ७ वर्षमा अङ्गिकृत नागरिक्ता पाउने यिन ले राजनीतिमा भागलिन नपाउने व्यावस्था भएमा अत्याधिक नेपाली जनताले यसको समर्थ गर्ने समेत बुद्घिजिवीले बताएका छन । यसो भयो भने नेपाललाई छिटै फिजिकरण बाट रोकिने पनि आम जनताले बताएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.